कस्तो हुने होला मेरो मुत्यु को त्यो
क्षेण मा कोही हास्ने होला कोही रुने होला
मेरो मुत्यु को त्यो क्षेणमा
सेतो कात्रोले ढाकेर
मेरो लास् दुई बासैमा राखेर
काधमा चदाई लाने छ
उहि मसानघाट मा
मेरो मुत्यु को त्यो क्षेणमा
जुन धर्तिमा आज म जन्मे
त्यहि धर्तिमा मलाई मिलाउने छ
अथवा मेरो लास् धुवा बनेर
आकास मा उडने छ ?
मेरो मुत्युको त्यो क्षेणमा ?
यही नै हो मेरो जीवन को ब्यथा!!!!!
तिम्रो माया पायपछि मिठो लाग्यो जिन्दगानी आफैलाइ पनि आफु लग्न थाल्यो भाग्यमानी सपना नै सपना झै बिपना मै हराउधे आफै सँग पनि म त कहिले डरउधे हृदयको धुन बन्यो तिम्रो मिठो कुराकानी आफैलाई पनि आफौ लग्न थाल्यो भाग्यमानी तातो -तातो मौसम मा छाया सितल तिमी रैइछौ रितो मुटु रहेछु म त माया,,,
Hey! I don't say that you to disturb me. I mean this time I want to keep time for Hi5 friends. Prefer to see you on a good time on MSN. Thake Care - Your Nasa.
Sorry! I'm getting offline there. To rest on here. Sometimes I need a peaceful life. Maybe I will online next hour. You are still be on my friends' MSN list, nice friend.
I'm on happy time to see my online friend. Tomorrow is my holiday. My happiness is only to hear about my friends are how then. have a nice time .. Take care! - Your Nasa.
AND ADD ME UP!!!!!!!!! CLICK THE LINK BELOW THANK'S